२ इतिहास 25:20 - नेपाली नयाँ संशोधित संस्करण20 तर अमस्याहले यस कुरामा ध्यानै दिएनन्। यो त तिनीहरूलाई येहोआशको हातमा सुम्पिदिन परमेश्वरले युक्ति गर्नुभएको थियो, किनभने तिनीहरू एदोमका देवताहरूका पछि लागेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर अमस्याहले कुरा सुनेनन्। अमस्याहको हार होस् भन्ने परमेश्वरकै इच्छा थियो किनभने उनले एदोमी देवताका मूर्तिहरूको आराधना गरेका थिए। Viz kapitolaपवित्र बाइबल20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएलद्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुशरण गर्ने देवताहरूको अनुशरण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर अमस्याहले सुन्न चाहेनन्; किनभने तिनीहरूले एदोमका देवताहरू खोजी गरेका थिए। यसकारण परमेश्वर तिनीहरूलाई यहोआशको हातमा पारिदिनलाई काम गर्नुभएको थियो। Viz kapitola |