२ इतिहास 25:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर पूरा मनले त होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जे कुराले परमप्रभुलाई प्रसन्न गराउँछन्, त्यही उनले गरे तर ती पूरा मनले गर्दैनथे। Viz kapitolaपवित्र बाइबल2 अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले याहवेहको दृष्टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन। Viz kapitola |