Online Bible

- Reklamy -




२ इतिहास 25:14 - नेपाली नयाँ संशोधित संस्करण

14 एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याएर आफ्‍नै देवता बनाए। तिनले ती देवताहरूलाई पुजे, र तिनका निम्‍ति होमबलि चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 एदोमीहरूलाई जितेर अमस्‍याह फर्कंदा उनले आफूसँग शत्रुका देवताका मूर्तिहरू ल्याए। ती मूर्तिहरू उनले आफ्‍ना आराधना-स्‍थलमा राखे र आराधना गरे र तिनीहरूलाई धूप चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 एदोमीहरूलाई परास्त गरेर फर्कँदा अमस्याहले सेइरका मानिहरूका देवताहरू ल्याए। तिनले ती मूर्तिहरूलाई आफ्नै ईश्‍वरझैँ राखे। तिनीहरूको सामु निहुरे, र तिनीहरूकहाँ होमबलिहरू चढाए।

Viz kapitola kopírovat




२ इतिहास 25:14

Následuj nás:

Reklamy


Reklamy