Online Bible

- Reklamy -




२ इतिहास 25:13 - नेपाली नयाँ संशोधित संस्करण

13 यसै बीचमा अमस्‍याहले लड़ाइँमा भाग नलिई घरमा पठाइदिएको त्‍यस फौजले यहूदाका सहरहरू सामरियादेखि लिएर बेथ-होरोनसम्‍म लुटे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै लूटका मालहरू लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यही बेला जो-जो इस्राएली सिपाहीहरूलाई अमस्‍याहले आफूसित लडाइँमा जान दिएका थिएनन्, तिनीहरूले सामरिया र बेथ-होरोनका बीचमा भएका यहूदाका सहरहरूमाथि हमला गरे, तीन हजारलाई मारे र धेरै लुटका सामान हात पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर त्यस समयमा अमस्याहले ती सोनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए।

Viz kapitola kopírovat




२ इतिहास 25:13

Následuj nás:

Reklamy


Reklamy