२ इतिहास 25:12 - नेपाली नयाँ संशोधित संस्करण12 यहूदाका फौजहरूले अरू दश हजार मानिसहरूलाई जीवित पक्रे, र उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगेर तल खसालिदिए। त्यहाँ तिनीहरू सबै छिन्नभिन्न भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 र अरू दश हजारलाई कैद गरे। कैदी सिपाहीहरूलाई तिनीहरूले शेला सहरको चट्टानको टाकुरामा लगेर त्यहाँबाट तल खसालिदिए र मुनि चट्टानमा बजारिएर तिनीहरू सबै मरे। Viz kapitolaपवित्र बाइबल12 यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहूदाको फौजले पनि दश हजार मानिसहरूलाई जीवितै पक्रे; अनि तिनीहरूलाई एउटा अग्लो चट्टानमा लगेर त्यहाँबाट तल फ्याँकिदिए, तब तिनीहरू सबै टुक्रै-टुक्रा भए। Viz kapitola |