२ इतिहास 25:10 - नेपाली नयाँ संशोधित संस्करण10 यसैले अमस्याहले एफ्राइमबाट तिनीकहाँ आएको फौजलाई अलग गरेर घर पठाइदिए। यसले गर्दा तिनीहरू यहूदासित क्रोधित भए, र रीसले चूर भएर तिनीहरू घर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण अमस्याहले भाडा दिएर ल्याएका फौजी दललाई घर फर्कने आदेश दिए। त्यसो हुँदा तिनीहरू यहूदाका मानिसहरूसित औधी रिसाएर घर फर्के। Viz kapitolaपवित्र बाइबल10 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण अमस्याहले आफूकहाँ एफ्राइमबाट आएका दलहरूलाई बिदा दिएर घर पठाइदिए। तिनीहरू यहूदासित रिसले आगो भए; र रिसले चुर हुँदै घरतिर लागे। Viz kapitola |