२ इतिहास 24:3 - नेपाली नयाँ संशोधित संस्करण3 यहोयादाले तिनको निम्ति दुई वटा पत्नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 योआश राजाको निम्ति यहोयादाले दुई वटी स्वास्नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल3 यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए। Viz kapitola |