Online Bible

- Reklamy -




२ इतिहास 24:17 - नेपाली नयाँ संशोधित संस्करण

17 यहोयादाको मृत्‍युपछि यहूदाका अधिकारीहरू राजालाई दण्‍डवत्‌ गर्न आए, अनि राजाले तिनीहरूका कुरा सुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर यहोयादा मरेपछि यहूदाका अगुवाहरूले आफ्‍ना कुरा सुन्‍न योआश राजालाई बाध्‍य गराए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने।

Viz kapitola kopírovat




२ इतिहास 24:17

Následuj nás:

Reklamy


Reklamy