Online Bible

- Reklamy -




२ इतिहास 24:13 - नेपाली नयाँ संशोधित संस्करण

13 यसरी कामदारहरूले आफ्‍ना काम गर्न लागे, र तिनीहरूकै हातमा यस मरम्‍मतका कामको उन्‍नति भयो। तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्‍दिरको पुनर्निर्माण गरेर त्‍यसलाई पक्‍का बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 काम गर्नेहरू सबै खटेर काम गर्थे। तिनीहरूले मन्‍दिर बनाएर पहिलेको जस्‍तै अवस्‍थामा फेरि पुर्‍याए र त्‍यस्‍तै बलियो बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 काम जिम्मा लिएका मानिसहरू उद्यमी थिए, र तिनीहरूको अधीनमा काम अगि बढ्यो। तिनीहरूले परमेश्‍वरको भवन त्यसको पहिलेको नमुनाअनुसार पुनर्निर्माण गरे, र थप बलियो बनाए

Viz kapitola kopírovat




२ इतिहास 24:13

Následuj nás:

Reklamy


Reklamy