Online Bible

- Reklamy -




२ इतिहास 24:10 - नेपाली नयाँ संशोधित संस्करण

10 अनि सबै अधिकारीहरू र मानिसहरूले खुशीसित आ-आफ्‍नो रकम ल्‍याएर सन्‍दूक नभरुञ्‍जेल त्‍यसमा हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यो कुरा सुनेर मानिसहरू र तिनीहरूका अगुवाहरू सबै खुसी भए र आ-आफ्‍ना कर लिएर आई सन्‍दुक भरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे।

Viz kapitola kopírovat




२ इतिहास 24:10

Následuj nás:

Reklamy


Reklamy