Online Bible

- Reklamy -




२ इतिहास 23:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यहोयादा पूजाहारीले गरेको एक-एक कुरो लेवीहरू र सबै यहूदाले पालन गरे। हरेक जनाले आफ्‍ना मानिसहरू, अर्थात्‌ शबाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सत पाएकाहरूलाई लिए, किनभने यहोयादा पूजाहारीले केही दललाई छोड़िदिएका थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 लेवीहरू र यहूदाका मानिसहरूले यहोयादाका आदेश पालन गरे। विश्रामको दिनमा काम गरिसक्‍ने मानिसहरूलाई घर फर्किन दिएनन् र कप्‍तानहरूका हातमा काममा आउने र कामबाट जाने दुवै थरीका पहरादारहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्।

Viz kapitola kopírovat




२ इतिहास 23:8

Následuj nás:

Reklamy


Reklamy