२ इतिहास 23:21 - नेपाली नयाँ संशोधित संस्करण21 सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो, किनभने अतल्याह तरवारले मारिएकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 सारा प्रजा आनन्दित थिए र अतल्याहको हत्याको कारणले सहर सुनसान थियो। Viz kapitolaपवित्र बाइबल21 यहूदाका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्। Viz kapitola |