२ इतिहास 22:8 - नेपाली नयाँ संशोधित संस्करण8 येहूले आहाबको घरानामाथि न्यायको दण्ड लगाउँदा, अहज्याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्बका छोराहरूलाई भेट्टाएर येहूले मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 येहूले परमेश्वरको राज वंशमाथि भएको दण्डाज्ञाअनुसार आफ्नो काम गर्दै थिए। उनको भेट अहज्याहसँग गएका यहूदाका अगुवाहरू र उनका भतिजाहरूको एक दलसित भयो र येहूले तिनीहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल8 येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए। Viz kapitola |