२ इतिहास 22:7 - नेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुको इच्छाअनुसार योराम र अहज्याहको भेटको अवसर नै योरामको पतनको कारण भयो। यही भेटको समयमा अहज्याह योरामसँग निम्शीका छोरा येहूलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले येहूलाई नै नियुक्त गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यही योरामसितको भेट-घाटलाई परमेश्वरले अहज्याहको पतन गराउन प्रयोग गर्नुभयो। अहज्याह योरामको सामुन्ने आए। येहू निम्शीका छोरा थिए, जसलाई परमप्रभुले आहाबको राज वंश नाश गर्न चुन्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल7 परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 योरामलाई भेट्न तिनी गएको कारण परमेश्वरले अहज्याहमाथि पतन ल्याउनुभयो। अहज्याह आइपुगेपछि तिनी योरामसित निम्शीका छोरा येहूलाई भेट्न बाहिर गए, जसलाई आहाबको घरानालाई नाश गर्न भनी याहवेहले नियुक्त गर्नुभएको थियो। Viz kapitola |