२ इतिहास 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्न तिनले इस्राएलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्न तिनीहरूको सल्लाह लिए। तर अरामीहरूद्वारा योरामले चोट पाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूको सल्लाह सुनेर उनी अरामका राजा हजाएलका विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा योरामसँग मिल्न आए। दुई दलका सेनाहरूको भेट गिलादको रामोतमा भयो। लडाइँमा योराम घाइते भए। Viz kapitolaपवित्र बाइबल5 अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुशरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनी रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा योरामसित गए; अनि तिनीहरूका सल्लाहअनुसार हिँडे। अरामीहरूले योरामलाई घाइते बनाए। Viz kapitola |