२ इतिहास 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 आहाबको घरानाले गरेझैँ तिनले पनि परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनको पतन गराउने सल्लाहकारहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले परमप्रभुको विरुद्धमा पाप गरे किनभने उनका बुबा मरेपछि आहाब राजाका घरानाका अरू मानिसहरू उनका सल्लाहकार भए। तिनीहरूले अहज्याहको पतन गराए। Viz kapitolaपवित्र बाइबल4 अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रा कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहले तिनलाई मृत्यु तर्फ डोर्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले आहाबको घरानाले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनका खराब कामहरूमा सल्लाहकार भए। Viz kapitola |