२ इतिहास 21:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसैले यहोराम आफ्ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण यहोराम र उनका अधिकृतहरूले रथ लिएर गई एदोममाथि आक्रमण गरे। एदोमी सेनाले तिनीहरूलाई त्यहाँ घेरे तर राती तिनीहरू घेरा तोडेर भागे। Viz kapitolaपवित्र बाइबल9 यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए। Viz kapitola |