२ इतिहास 21:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बत्तीस वर्षको उमेरमा यहोराम राजा भए र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल5 योराम बत्तीस बर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ बर्ष यरूशलेममा शासन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे। Viz kapitola |