Online Bible

- Reklamy -




२ इतिहास 21:4 - नेपाली नयाँ संशोधित संस्करण

4 जब यहोराम आफ्‍ना पिताको सिंहासनमा सुदृढ़ भए, तब तिनले आफ्‍ना सबै भाइहरू र इस्राएलका कति जना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यहोरामले राज्‍य बलियो गरी हातमा लिएपछि आफ्‍ना सबै भाइहरू र केही इस्राएली भारदारहरूलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्‌लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जसै यहोरामले आफ्ना पिताको राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे, तिनले आफ्ना सबै भाइहरूलाई इस्राएलका केही अधिकारीहरूसितै तरवारले मारे।

Viz kapitola kopírovat




२ इतिहास 21:4

Následuj nás:

Reklamy


Reklamy