Online Bible

- Reklamy -




२ इतिहास 21:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्‍य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्‍यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूका बुबाले तिनीहरूलाई धेरै मात्रामा सुन, चाँदी र अरू बहुमूल्‍य थोकहरू दिए र यहूदाका एक-एक सुरक्षित सहरको कार्यभार सुम्‍पे तर यहोराम जेठा छोरा थिए र यहोशापातले आफू मरेपछि तिनलाई राजा हुन चुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूका पिताले तिनीहरूलाई चाँदी, सुन र बहुमूल्य चीजहरूका उपहारहरू र यहूदामा सुरक्षित सहरहरू दिएका थिए। तर राज्यचाहिँ यहोरामलाई दिएका थिए; किनकि तिनी उनका जेठा छोरा थिए।

Viz kapitola kopírovat




२ इतिहास 21:3

Následuj nás:

Reklamy


Reklamy