Online Bible

- Reklamy -




२ इतिहास 20:30 - नेपाली नयाँ संशोधित संस्करण

30 यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनभने परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 र यहोशापातले शान्‍तिसित राज्‍य गरे। परमेश्‍वरले तिनलाई चारैतिरबाट सुरक्षित राख्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यहोशापातको राज्य शान्तिमा रह्‍यो; किनकि तिनका परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 20:30

Následuj nás:

Reklamy


Reklamy