Online Bible

- Reklamy -




२ इतिहास 20:29 - नेपाली नयाँ संशोधित संस्करण

29 परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 कसरी परमप्रभुले इस्राएलका शत्रुहरूलाई हराउनुभएको थियो, त्‍यो सुन्‍ने हरेक जाति भयभीत भयो

Viz kapitola kopírovat

पवित्र बाइबल

29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्‍वरको डर तिनीहरूमा छायो।

Viz kapitola kopírovat




२ इतिहास 20:29

Následuj nás:

Reklamy


Reklamy