२ इतिहास 20:26 - नेपाली नयाँ संशोधित संस्करण26 चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्मै त्यसको नाउँ त्यही छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 चौथो दिन तिनीहरू बराकाहको बेसीमा जम्मा भए र परमप्रभुका सारा कामको निम्ति उहाँको प्रशंसा गरे। त्यसैकारण त्यस बेसीलाई ‘बराकाह’ भन्दछन्। Viz kapitolaपवित्र बाइबल26 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका-बेंसी” भन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ। Viz kapitola |