२ इतिहास 20:19 - नेपाली नयाँ संशोधित संस्करण19 तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कहात र कोरह गोत्रका लेवीहरूले खडा भएर चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल19 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitola |