२ इतिहास 20:18 - नेपाली नयाँ संशोधित संस्करण18 यहोशापात भूइँमा घोप्टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्दाहरू परमप्रभुको सामुन्ने दण्डवत् गर्न घोप्टो परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब यहोशापात राजाले भूइँसम्म टाउको निहुराएर प्रणाम गरे र सबै मानिसहरूले पनि तिनीसित घोप्टिएर परमप्रभुलाई पुजे। Viz kapitolaपवित्र बाइबल18 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे। Viz kapitola |