२ इतिहास 20:13 - नेपाली नयाँ संशोधित संस्करण13 यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामुन्ने खड़ा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यहूदाका सबै पुरुषहरू आफ्ना स्वास्नी, बाल-बच्चालाई साथमा लिएर त्यहाँ मन्दिरमा उभिएका थिए। Viz kapitolaपवित्र बाइबल13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए। Viz kapitola |