२ इतिहास 20:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्तो बदला दिइरहेछन्। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसको बदलामा तिनीहरू हामीलाई तपाईंले दिनुभएको देशबाट धपाउन आउँदै छन्। Viz kapitolaपवित्र बाइबल11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्। Viz kapitola |