२ इतिहास 20:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसको केही समयपछि मोआबी, अम्मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि मोआब र अम्मोनका सेनाहरूले आफ्ना मित्र मिनुईहरूसित मिलेर यहूदामाथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल1 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मोआबीहरू र अम्मोनीहरू केही मिद्यानीहरूसित मिलेर यहोशापातसित लडाइँ गर्न आए। Viz kapitola |