२ इतिहास 19:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनले तिनीहरूलाई यी आदेश दिए: “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित तनमनले काम गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनले तिनीहरूलाई यस्तो आदेश दिए, “परमप्रभुको भय मानेर आफ्ना सबै काममा विश्वासयोग्यतासाथ उहाँका आज्ञापालन गर्दै तिमीहरूले आफ्नो काम सुरु गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल9 यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू। Viz kapitola |