२ इतिहास 19:4 - नेपाली नयाँ संशोधित संस्करण4 यहोशापातको निवासस्थान यरूशलेममा थियो। तिनी फेरि बेर्शेबाका मानिसहरूकहाँ एफ्राइमको पहाड़ी देशमा गएर तिनीहरूलाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यहोशापात राजा यरूशलेममा बास गर्थे तापनि पुर्खाहरूका परमेश्वरकहाँ फर्काई ल्याउनलाई तिनी दक्षिणमा बेर्शेबादेखि उत्तरमा एफ्राइमको पहाडी देशका किनारासम्म मानिसहरूकहाँ सधैँ जान्थे। Viz kapitolaपवित्र बाइबल4 यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरतिर फर्काए। Viz kapitola |