Online Bible

- Reklamy -




२ इतिहास 18:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तब इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै ल्‍याऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसकारण आहाब राजाले एक जना महलका अधिकृतलाई बोलाएर झट्टै मीकायालाई बोलाएर ल्‍याउन पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।”

Viz kapitola kopírovat




२ इतिहास 18:8

Následuj nás:

Reklamy


Reklamy