Online Bible

- Reklamy -




२ इतिहास 18:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसपछि उनले भने, “तर पहिले हामी परमप्रभुको सल्‍लाह लिऔं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्‍लाह माग्नुहोस्।”

Viz kapitola kopírovat




२ इतिहास 18:4

Následuj nás:

Reklamy


Reklamy