२ इतिहास 18:28 - नेपाली नयाँ संशोधित संस्करण28 तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्लेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसपछि इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात एकसाथ गिलादमा रामोत सहर आक्रमण गर्न गए। Viz kapitolaपवित्र बाइबल28 यसर्थ इस्राएलका राजा आहाब अनि यहूदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए। Viz kapitola |