२ इतिहास 18:25 - नेपाली नयाँ संशोधित संस्करण25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्मामा सुम्पिदेओ, र भन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसपछि आहाब राजाले आफ्ना एक जना अधिकृतहरूलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरको बडा-हाकिम आमोनकहाँ र राजकुमार योआशकहाँ लैजाऊ। Viz kapitolaपवित्र बाइबल25 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू। Viz kapitola |