२ इतिहास 18:17 - नेपाली नयाँ संशोधित संस्करण17 इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आहाबले यहोशापातलाई भने, “मैले तपाईंलाई अघि नै भनें कि यिनले कहिल्यै मलाई राम्रो अगमवाणी भन्दैनन्। सधैँ केही नराम्रो कुरा नै भन्छन्!” Viz kapitolaपवित्र बाइबल17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” Viz kapitola |