Online Bible

- Reklamy -




२ इतिहास 18:15 - नेपाली नयाँ संशोधित संस्करण

15 राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट शपथ खान लगाऊँ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर आहाबले भने, “जब तिमी मसित बोल्‍दछौ, मलाई परमप्रभुको नाउँमा साँचो कुरा भन! कतिपल्‍ट यो कुरा मैले तिमीलाई भन्‍नुपर्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 राजाले तिनलाई भने, “याहवेहको नाममा मलाई सत्यबाहेक केही नभन्‍नू भनी म तिमीलाई कति पल्ट शपथ खान लाऊँ?”

Viz kapitola kopírovat




२ इतिहास 18:15

Následuj nás:

Reklamy


Reklamy