Online Bible

- Reklamy -




२ इतिहास 18:14 - नेपाली नयाँ संशोधित संस्करण

14 जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔं, कि नजाऔं?” तिनले भने, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्, किनकि त्‍यो तपाईंको हातमा पर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 जब उनी आहाब राजाको सामु आए, राजाले सोधे, “मीकाया, म र राजा यहोशापात गई रामोतमा आक्रमण गरौं कि नगरौं?” मीकायाले जवाफ दिए, “आक्रमण गर्नुहोस्। निश्‍चय, तपाईंहरूले जित्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।”

Viz kapitola kopírovat




२ इतिहास 18:14

Následuj nás:

Reklamy


Reklamy