Online Bible

- Reklamy -




२ इतिहास 18:12 - नेपाली नयाँ संशोधित संस्करण

12 मीकायालाई बोलाएर ल्‍याउने समाचारवाहकले तिनलाई भन्‍यो, “हेर्नुहोस्‌ अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्‌। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, प्रसन्‍न कुरा भन्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यस बीचमा मीकायालाई लिन जाने अधिकृतले उनलाई भने, “अरू सबै अगमवक्ताहरूले राजाको विजय हुनेछ भनी अगमवाणी गरेका छन्, तपाईंले पनि त्‍यसै भन्‍नुहोला।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।”

Viz kapitola kopírovat




२ इतिहास 18:12

Následuj nás:

Reklamy


Reklamy