Online Bible

- Reklamy -




२ इतिहास 18:1 - नेपाली नयाँ संशोधित संस्करण

1 यहोशापात साह्रै धनी र प्रसिद्ध भए, अनि तिनले आहाबसित वैवाहिक सम्‍बन्‍ध जोड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 जब यहूदाका राजा यहोशापात धनी र प्रसिद्ध भए, उनले आफ्‍नो परिवार र इस्राएलका राजा आहाबको परिवारबीच विवाहबारी चलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे।

Viz kapitola kopírovat




२ इतिहास 18:1

Následuj nás:

Reklamy


Reklamy