Online Bible

- Reklamy -




२ इतिहास 17:9 - नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाको पुस्‍तक लिएर गई त्‍यसबाट शिक्षा दिंदै यहूदाका सारा सहरमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए।

Viz kapitola kopírovat




२ इतिहास 17:9

Následuj nás:

Reklamy


Reklamy