२ इतिहास 17:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर तिनले आफ्ना पिताका परमेश्वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले आफ्ना पिताका परमेश्वरको सेवा गरे, उहाँका आज्ञाहरू पालन गरे र इस्राएलका राजाहरूले गरेझैँ दुष्ट काम गरेनन्। Viz kapitolaपवित्र बाइबल4 यहोशापातले तिनका पुर्खाहरूले अनुशरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर आफ्ना पिताका परमेश्वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे। Viz kapitola |