२ इतिहास 17:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्जित भएका एक लाख असी हजारको फौज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 एल्यादापछि यहोजाबाद सेनापति १,८०,००० सिपाहीका अधिकृत थिए। यहोजाबादका सेना युद्ध गर्ने हात-हतियारले सजिसजाउ थिए। Viz kapitolaपवित्र बाइबल18 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए। Viz kapitola |