२ इतिहास 17:13 - नेपाली नयाँ संशोधित संस्करण13 यहूदाका सहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 र त्यहाँ धेरै मात्रामा धेरै थोकका भण्डारहरू बनाए। यरूशलेममा तिनले नाम चलेका अधिकृतहरूलाई Viz kapitolaपवित्र बाइबल13 तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यहूदाका सहरहरूमा धेरै खाद्यान्न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे। Viz kapitola |