२ इतिहास 17:12 - नेपाली नयाँ संशोधित संस्करण12 यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी यहोशापात झन् बलिया हुँदैगए। यहूदा देशभरि उनले किल्ला र सहरहरू बनाए Viz kapitolaपवित्र बाइबल12 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्लाहरू र भण्डार गर्ने सहरहरू बनाए Viz kapitola |