२ इतिहास 17:1 - नेपाली नयाँ संशोधित संस्करण1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्ने अठोट गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोशापात आफ्ना बुबा आसापछि राजा भए र इस्राएलका विरुद्धमा आफ्नो स्थिति बलियो बनाए। Viz kapitolaपवित्र बाइबल1 यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लड्न सकुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए। Viz kapitola |