२ इतिहास 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोड़िदिए, र त्यसमा गरिराखेका सबै काम बन्द गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जे हुँदै थियो, त्यसको खबर पाएर बाशा राजाले रामा सहरलाई सुरक्षित बनाउन बन्द गरे र त्यहाँ गर्दैगरेको काम रोके। Viz kapitolaपवित्र बाइबल5 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए। Viz kapitola |