२ इतिहास 16:11 - नेपाली नयाँ संशोधित संस्करण11 आसाको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 आसाका शासनकालका सम्पूर्ण घटनाहरू सुरुदेखि अन्तसम्म यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल11 आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्। Viz kapitola |