Online Bible

- Reklamy -




२ इतिहास 15:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिनी आसालाई भेट गर्न निस्‍केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्‍यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्‍छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्‍यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्‍याग्‍यौ भने उहाँले पनि तिमीहरूलाई त्‍याग्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र उनी आसा राजालाई भेट्‍न गए। उनले जोडले भने, “मेरा कुरा सुन! हे राजा आसा र यहूदा र बेन्‍यामीनका सबै मानिसहरू हो! जबसम्‍म तिमीहरू परमप्रभुको साथमा रहन्‍छौ, तबसम्‍म उहाँ तिमीहरूसित रहनुहुन्‍छ। तिमीहरूले उहाँलाई खोज्‍यौ भने उहाँलाई भेट्टाउनेछौ; तर उहाँलाई त्‍याग्‍यौ भने उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, “हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।

Viz kapitola kopírovat




२ इतिहास 15:2

Následuj nás:

Reklamy


Reklamy