Online Bible

- Reklamy -




२ इतिहास 15:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तिनले आफ्‍ना पिता र तिनी आफैले अर्पण गरेका सुन, चाँदी र पवित्र भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्‍दिरमा ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मन्‍दिरमा उनले आफ्‍ना बुबा अबियाले परमेश्‍वरलाई अर्पण गरेका सबै थोक साथै आफैंले अर्पण गरेका सुन र चाँदीका चीज-बीजहरू ल्‍याएर राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले परमेश्‍वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।

Viz kapitola kopírovat




२ इतिहास 15:18

Následuj nás:

Reklamy


Reklamy