Online Bible

- Reklamy -




२ इतिहास 14:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्‍ति पायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनले यहूदाका सबै सहरहरूमा भएका अग्‍ला थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। उनको शासनमुनि देशले शान्‍ति पायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी जब आसा राजा थिए उनको राज्यमा शान्ति थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्‍यो।

Viz kapitola kopírovat




२ इतिहास 14:5

Následuj nás:

Reklamy


Reklamy